अन्नपूर्णको विशेष गाउसभाबाट थप साढे तीन करोड बजेट बिनियोजन

विकल्प न्यूज/बेनी फागुन ३० गते ।    म्याग्दीको अन्नपूर्ण गाउपालिकाको शुक्रबार पोखरेबगरमा सम्पन्न बिशेष गाउसभाबाट चालु आर्थिक वर्ष २०७६÷७७ का लागि थप साढे तीन करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेर बाँकी भएको तीन करोड ५० लाख ९८ हजार ४८५ रुपैयाँ विभिन्न … Continue reading अन्नपूर्णको विशेष गाउसभाबाट थप साढे तीन करोड बजेट बिनियोजन